नियम ४६
वैदेशिक तालिम र सेमिनार
(१) सैनिक व्यक्तिलाई वैदेशिक तालिम र सेमिनारमा देहायका आधारमा छनौट गरिनेछः–
(क) स्वदेशमा गरेको तालिमको नतिजाको मर्यादाक्रम अनुसार,
(ख) तालिम र सेमिनार आयोजना गर्ने राष्ट्र÷संस्थाले तोकेको योग्यता र दर्जा अनुसार,
(ग) सम्बन्धित पदको जेष्ठता अनुसार,
(घ) विशेषज्ञ तालिमका लागि प्राप्त सिटमा सम्बन्धित ट्रेडको आवश्यकता र जेष्ठता अनुसार,
(ङ) कुनै अधिकृत कमाण्ड वा कार्य व्यस्ततामा रहे निज भन्दा मुनीको जेष्ठता अनुसार,
(च) विदेश तालिम÷सेमिनारमा सहभागी हुने कम अवसर पाए अनुसार,
(२) नेशनल डिफेन्स कोर्ष वा सो सरहको तालीमको लागि प्रशिक्षार्थी मनोनयन गर्दा तालीमका प्रशिक्षार्वी मनोनयन सम्बन्धी कार्यबिधि बर्माजम गरिनेछ ।
(२क) विदेश सैनिक कमाण्ड तथा स्टाफ तालिममा सेनानी र सहसैनानी दर्जाका शिक्षार्वी छनौट गर्दा पछिल्लो सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिममा न्यूनतम बी ग्रेडिङ्ग प्राप्त गरेका र बिदेश तालिमको लागि सिफारिस भएका सैनानी र सहसेनानीहरुमध्येबाट तालिमको नतिजाको मयादाक्रम अनुसार प्राप्त कोटा अनुरुप ज्येष्ठताको आधारमा सोही बर्ष मात्र छनौट गरिनेछ ।
(३) उपनियम (१) ,(२)र (२क) का अतिरिक्त तालिम तथा सेमीनारमा छनौट सम्बन्धी अन्य व्यवस्था मन्त्रालयद्वारा स्वीकृत कार्यविधिद्वारा निर्धारण गरिनेछ ।